जेन-जी आन्दोलनको दोष अरूलाई थोपर्‍यो एमालेले : आफ्नै सरकारको कमजोरीबारे बोलेन, माफी पनि मागेन

काठमाडौं- नेकपा (एमाले) को केन्द्रीय कमिटीको दशौं पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ। असोज २९ देखि जारी बैठकले देशको वर्तमान राजनीतिक अवस्था, भदौ २३ र २४ का घटनाक्रम, अन्तरिम सरकार र लोकतान्त्रिक निकासका विषयमा गम्भीर छलफल गरेको जनाएको […]