कास्की प्रहरी कार्यालय तोडफोड र आगजनी अभियोग संलग्न पक्राउ

RajdhaniDaily.com | पोखरा । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातपातका कार्यालयहरु तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न अभियोगमा १८ जना व्यक्तिहरु पक्राउ परेका छन् -