न्यायालय शुद्धीकरण र भ्रष्टाचारीमाथि कारबाही रास्वपाको प्राथमिकता : सांसद आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद मोहनलाल आचार्यले न्यायालयको शुद्धीकरण र भ्रष्टाचार नियन्त्रण नै आफ्नो पार्टीको मुख्य प्राथमिकता भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद आचार्यले इनम सापकोटा प्रकरणले निकै ठूलो हलचल पैदा गरेको उल्लेख गर्दै न्यायालयमा विगतदेखि नै धेरै विकृति र विसंगतिहरू रहँदै आएकाले त्यसलाई […]