अस्ति बाघको संख्या पुग्यो भनेको थिएँ, केटाकेटीहरूले नबुझी कमेन्ट गरे: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उल्लेख गर्दै अब यसको संख्यामा थप वृद्धि गर्नुभन्दा सन्तुलित व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन्।