भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख सहित ६ जना विरुद्ध मुद्दा दायर

निर्माण नै नभएको कार्य लागत अनुमान बमोजिम झुटा बिल तथा प्रतिवेदन तयार गरी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा अशोक कुमार संहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।