केपी ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्ने जेनजीको माग

कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमेत माग गरेको छ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई […]