सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्नू

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा बोलाएर विशेष निर्देशन दिएको कार्कीको सचिवालयले जनाएको छ। उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र […]