उपचार खर्चको अभावमा अस्पतालमै वास : RajdhaniDaily.com

RajdhaniDaily.com | राजविराज । नम्बर नखुलेको सबारीसाधनको ठक्करले गम्भीर घाइते भई उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्ति उपचार खर्च तिर्न नसक्दा समस्यामा परेका छन् । -