नाइमाद्वारा जेन–जी आन्दोलनबाट प्रभावित निकायलाई आपतकालीन सहयोग हस्तान्तरण

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ तथा कार्यकारी निर्देशक […]