यी हुन् नवौं एनभीएल भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली
७ पुस, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ ।
यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ …