एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि भएको वर्ष बनेको छ । यो वर्ष सुनको मूल्यमा ६० प्रतिशत भन्दा बढीले वृद्धि भई प्रति औंस ४ हजार ५४९ डलर भन्दा माथिको ऐतिहासिक रेकर्ड कायम भएको भयो । यद्यपि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यो घटेर करिब ४ हजार ३१० डलरमा […]