अतिविपन्न बालबालिकालाई सघाउँदै सामुदायिक वन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ। सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति तथा दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिद गर्न नगद रकम प्रदान गर्दै आएको छ। सामुदायिक वनका अध्यक्ष […]