सुदूरपश्चिमसहित ४ प्रदेशमा आज दिउँसोदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कोशी र मधेश प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको हो। देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो । त्यस्तै, मंगलबार दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम […]