सुनसरीमा मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।