आजको मौसम: कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।