तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् ।