राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री अर्याल

बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।