प्रतिनिधि सभा निर्वाचन : रामेछाप ४८ प्रतिशत मत खस्याे

रामेछाप। रामेछाप जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन भएको छ । जिल्लाका ९६ मतदानस्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाभर सुरक्षा व्यवस्थासहित सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । जिल्ला निर्वाचन […]