सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर राईले सुझाव सार्वजनिक गरेका हुन् । उनले नुन, तेल, उर्जा र पेट्रोलियम पदार्थजस्ता दैनिक चाहिने अत्यावश्यक आधारभूत आवश्यकताहरुका मूल्य सामान्य र स्वाभाविक बनाइराख्न सरकारलाई सुझाव दिएका छन् । त्यसैगरी, श्रम, श्रमदान, उत्पादन, निर्माण, आविष्कार अन्वेशनलाई नै […]