युद्धविराम नबढ्ने ट्रम्पको घोषणा, अबको विकल्प के होला ? (भिडियोसहित)
ट्रम्पले इरानले अमेरिकी सर्तमा सम्झौता नगरेसम्म होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दी नहटाउने बताएका छन् । उनले यो नाकाबन्दीले इरानलाई पूर्ण रूपमा क्षति पुर्याइरहेको भन्दै यो युद्धमा अमेरिका जिततर्फ धेरै अघि बढिसकेको दाबी गरेका छन् ।