काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् । बाग्मती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजाने बताए । ‘हारजित हैन बाटो तय गर्ने स्थिति अदालतले बनाइदिएको छ,’ उनले भने,‘सबैलाई सँग सँगै एउटै बाटो हिँडाएर अधिवेशनसम्म […]