टिएमएसबाट कारोबार गर्दै बाँकेका ४५ हजार लगानीकर्ता

नेपालगन्ज – बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्।