दुर्गा प्रसाईंले सुरक्षाकर्मी मार्ने उद्देश्यले गाडी चलाएपछि स्थिति बिग्रियो : गृह मन्त्रालय
आजको घटनाप्रति प्रसाईं पूर्णरुपमा जिम्मेवार रहेको र क्षतिको जिम्मेवारी पनि उनले नै लिनु पर्ने बताउँदै गृहले प्रसाईंसहित दोषी सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।