भानु नगरपालिकामा जग्गा प्रशासन सेवा सुरु

३० भदौ, दमौली (तनहुँ)। तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन …