इन्डिगोको एक हजार बढी उडान एकै दिन किन भए रद्द?

यात्रुहरू मात्रै होइनन् भारतीय नेताहरूले समेत नागरिकलाई दुःख दिएको भन्दै एयरलाइन्स र सरकारको आलोचना गरेका छन्। एकै दिन यतिका धेरै उडान किन रद्द भयो?