काठमाडौं । आगामी पुषमा सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिएका हुन् । साहकै अनुसार हरेक खेलको लागि ३० हजार रकम छुट्याएको छ । जसमा, जित हार […]