२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले आयोजना गरेको बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।
सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा …