हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

भदौ २४ गते नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएका छन्।