२४ घन्टापछि भेटिए धवलागिरि चक्रिय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक

म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घन्टापछि भेटिएका छन्।