अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको रूपरेखा तयार भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यो हप्ता दक्षिण कोरियामा हुने बैठकमा व्यापार सम्झौताको रूपरेखामा छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले बताएका हुन्। बेसन्टले भनेका छन् कि दुवै पक्षले “व्यापक रूपरेखा” तयार गरेका छन् र यो सम्झौताले “शुल्क रोक्ने” सङ्केत दिएको […]