एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त,चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले टोलीहरूको अंकतालिका र अन्तिम स्थान निर्धारणमा प्रभाव पार्नेछ। आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन यसअघि नै प्लेअफमा स्थान बनाउँदै अंकतालिकाको चौथो स्थानमा छ। यता […]