साप्ताहिक ब्रिफिङ : प्रधानमन्त्रीलाई जिम्मेवारीको भारी, माओवादीसँग मिल्ने नेकपा एसको निर्णय, प्रचण्ड-जनार्दन टकराव बढ्दै, नाउपा फुट्यो, संसद् विघटनमा आएन अन्तरिम आदेश र ट्रम्प-सी भेटले व्यापार युद्ध रोकिन सक्ने

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । प्रधानमन्त्रीको काँधमा बाघ संरक्षण समितिदेखि निर्वाचनसम्मको जिम्मेवारी (जेनेरेसन–जी) अर्थात् […]