नेपाल भारत नीति संवाद काठमाडौंमा सुरु, सम्बन्धमा समस्याभन्दा समाधानको सूची निकाल्ने विश्वास

काठमाडौं। नेपाल र भारतको सम्बन्धका विविध आयामबारे तीन दिवसीय विमर्श काठमाडौंमा सुरु भएको छ । दुई देशका विज्ञहरु सहभागी विमर्शको उद्घाटन शुक्रबार बुढानिलकण्ठस्थित होटल होलिडे इनमा सुरु भएको हो । उद्घाटनमा बोल्नुहुँदै प्रतिनिधिसभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदासले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो । नेपाल र भारतका […]