काठमाडौँ । नेपाल र भारतबीच विकास सहायता, ऊर्जा, रेल तथा हवाई सम्पर्क, पारवहन, शिक्षा र सीमा व्यवस्थापनसहितका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तापछि सोमबार जारी २४ बुँदे संयुक्त वक्तव्यमा विभिन्न परियोजना र द्विपक्षीय सहकार्यका विषय समेटिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सार्वजनिक वक्तव्यअनुसार भारतले […]