काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ […]