सिन्धुलीमा बुहारीमाथि आगजनी गरी हत्या, सासू र नन्द पक्राउ

सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।