ललितपुर। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले सबै भुक्तानी विद्युतीय प्रणालीबाट हुने व्यवस्थालाई अनिवार्य गरेको बताएका छन्। पूर्वयोजनाकार मञ्च नेपालले आज (मंगलबार) ललितपुरमा आयोजना गरेको ‘पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि वित्तीय सुधार र बजेट प्राथमिकता’ सम्बन्धी उच्चस्तरीय नीति संवादमा उनले विद्युतीय भुक्तानीले बिल बोकेर धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे। “आन्तरिक […]