कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार उल्लेख्य रूपमा घटाएका छन्। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार २०८१ असारसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। विपन्न वर्ग कर्जा घट्दा पनि समग्र […]