‘जनतालाई यसरी धोकामा राख्न सकिन्न भनेर राजीनामा दिएँ’

पछिल्लो समय पार्टीभित्र विभिन्न ढंगले विद्रोह गर्दै पार्टीलाई प्रश्न गरिरहेका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा मधेश प्रदेश सभाका सदस्य रहबर अन्सारीले बिहीबार पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। मधेशको राजनीतिमा राम्रो पकड भएका र प्रदेश सभामा …