कांग्रेस, रास्वपा र राप्रपाबाहेक प्युठानका प्रमुख दलले टुंग्याए उम्मेदवार

५ माघ, प्युठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाहेकका प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार टुंग्याएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा …