जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र पूर्वयुवराज शाह ‘मिथिला यात्री निवास’ मा बसेका हुन् । बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्। त्यही होटलमा […]