राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग सबैमा अनुरोध गरेको हो ।