टिचिङमा २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ।