काठमाडौँ- गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता दक्षिणी छिमेकी भारत निरन्तर संवादमा छ । शीतल निवासमा कार्कीले अन्तरिम सरकारको शपथ लिँदा भारतीय राजदूत नवीन श्रीवास्तवले त्यहीँ पुगे बधाई दिए । त्यसको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर पुगेर प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल-भारत सम्बन्धको लामो चर्चा गरे । त्यसपछि ३१ भदौमा सिंहदरबार […]