काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी महानिरीक्षक कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको […]