एनआईएमबीका सीईओ पाण्डेको ‘कर्तूत’- एनटीएको नियन्त्रणमा रहेको स्मार्टसेलको उपकरण सुटुक्क बिक्री

ऋण असुल्ने नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सीईओ ज्योति पाण्डेले सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको उपकरण लिलाम गराएर कर्जा व्यवस्थापन गराएको खुलेको छ । बिजपाटीलाई प्राप्त तथ्यले राज्यको स्वामित्वमा गइसकेको सम्पत्तिमाथि बैंकले एकतर्फी रूपमा लिलामी प्रक्रिया अघि बढाएको, नियामकीय प्रावधान बेवास्ता भएको र त्यसबाट अर्बौं रुपैयाँ बराबरको दायित्व व्यवस्थापन गरिएको देखिएको छ । २०८० […]