१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ ।
आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन …