रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?
२६ फागुन, बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत …