संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । सरकारले संविधान संशोधनको गृहकार्य गरिरहँदा नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र पालिका राखेर बाँकी संरचना हटाउन उपयुक्त हुने उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने […]