नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ । केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको यस्तो प्रचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका अनुसार यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वासमा असर पार्ने प्रयास भएको देखिन्छ ।  वैशाख […]